बजेट
शिक्षा तथा खेलकुद मन्त्रालयलाई २२२ अर्ब बजेट
शुक्रबार, १५ जेठ २०८३, १७ : १८
सारांश
- शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि २२२ अर्ब रुपैयाँ बजेट पाएको छ ।
- यस बजेटमध्ये २१८ अर्ब ३० करोड शिक्षा मन्त्रालय क्षेत्रलाई र ४ अर्ब ३ करोड खेलकुद क्षेत्रलाई विनियोजन गरिएको छ ।
- संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत यो विनियोजन गरेका हुन् ।
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले २२२ अर्ब रुपैयाँ बजेट पाएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो विनियोजन गरेका हुन् ।
यसमध्ये २१८ अर्ब ३० शिक्षा मन्त्रालय क्षेत्र तथा ४ अर्ब ३ करोड खेलकुद क्षेत्रलाई दिइएको छ । यो मन्त्रालयमा साबिक शिक्षा मन्त्रालय र खेलकुद मन्त्रालय गाभिएका छन् । उक्त मन्त्रालयको नेतृत्व सस्मित पोखरेलले गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण