नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
शुक्रबार, १५ जेठ २०८३, १७ : २२
काठमाडौँ । सरकारले नर्सिङ सेवामा खटिनेहरूको रात्रि भत्ता दोब्बर बनाउने घोषणा गरेको छ । आज संघी संसदको दुवै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
त्यस्तै सरकारले प्रदेशमा मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर सुरु गर्ने भएको छ ।
शुक्रबार अर्थमन्त्री डा. वाग्लेले बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाएको पनि सरकारले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण