बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

केपी ओली निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा (तस्बिरहरू)

बुधबार, २० जेठ २०८३, ११ : ४३
बुधबार, २० जेठ २०८३

सारांश

  • नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
  • उनी बुधवार नेकपा एमालेले आयोजना गरेको सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालामा सहभागी भएका हुन् ।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

अध्यक्ष ओली बुधवार नेकपा एमालेले आयोजना गरेको सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालामा सहभागी भएका हुन् । 

हेर्नुहोस् तस्बिरहरू :

kp-oli (5)kp-oli (6)kp-oli (7)kp-oli (8)kp-oli (9)kp-oli (10)kp-oli (11)kp-oli (13)kp-oli (14)kp-oli (15)kp-oli (16)kp-oli (17)kp-oli (18)kp-oli (19)kp-oli (21)kp-oli (22)kp-oli (23)kp-oli (24)kp-oli (25)kp-oli (27)

kp-oli (1)kp-oli (2)kp-oli (3)kp-oli (4)kp-oli (5)kp-oli (6)kp-oli (7)kp-oli (8)kp-oli (9)kp-oli (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप