काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा तापक्रम बढ्दै गएको छ। गर्मी बढेसँगै बिदाको समय सदुपयोग गर्न अभिभावकहरू बालबालिकालाई लिएर विभिन्न पौडी पोखरी (स्विमिङ पुल) पुग्न थालेका छन्। युवायुवतीहरूको उपस्थितिसमेत उल्लेख्य...