अपडेट
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
सोमबार, ०१ असार २०८३, ०० : २९
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा जर्मनीले कुरासाओ विरुद्ध आधा दर्जन गोल पूरा गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ७८औं मिनेटमा स्ट्राइकर डेनिज उन्डाभले गोल गरेपछि जर्मनीले ६(१ को अत्यन्तै फराकिलो अग्रता बनाएको हो ।
यसअघि ६८औं मिनेटमा पाँचौं गोल गरेको जर्मनीले १० मिनेट नबित्दै अर्को गोल थप्दै आफ्नो दबदबा कायम राखेको छ । सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरिरहेको जर्मनीले कुरासाओ विरुद्ध एकपक्षीय नतिजा निकाल्ने पक्का गरेको छ । हाल मैदानमा जर्मनी ६–१ को विशाल अन्तरले अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण