सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

काठमाडौंको खुलामञ्चमा मगर समुदायको भूमे पर्व, तस्बिरमा हेर्नुहोस्

सोमबार, ०१ असार २०८३, १४ : २६
सोमबार, ०१ असार २०८३

काठमाडौँ । मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजा–आराधना गर्दै मनाइने भूमे पर्व काठमाडौंको खुलामञ्चमा सुरु गरेका छन्। 

भूमे पर्व संरक्षण समितिको आयोजनामा आजदेखि तीन दिनसम्म राजधानीको खुलामञ्चमा भूमे पूजा पर्व सञ्चालन गरिएको हो।

वर्षायामको सुरुवातसँगै खेतीबालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भन्ने विश्वासका साथ भूमिको पूजा गर्ने परम्पराअनुसार यो पर्व मनाइन्छ। 

पृथ्वीमा कुनै पनि प्रकारको प्रलय नआओस् र प्राकृतिक सन्तुलन कायम रहोस् भन्ने जनविश्वासका साथ भूमे पूजा गरी देवतालाई खुसी पार्ने चलन रहेको छ।

प्राकृतिक तथा दैवी प्रकोप रोकथामका लागि भूमे पर्वको विशेष महत्व रहेको बताइन्छ।

Bhume Festival _Magar_Community_-1956Bhume Festival _Magar_Community_-1957Bhume Festival _Magar_Community_-1958Bhume Festival _Magar_Community_-1959Bhume Festival _Magar_Community_-1960Bhume Festival _Magar_Community_-1961Bhume Festival _Magar_Community_-1962Bhume Festival _Magar_Community_-1963Bhume Festival _Magar_Community_-1964Bhume Festival _Magar_Community_-1965Bhume Festival _Magar_Community_-1966Bhume Festival _Magar_Community_-1967Bhume Festival _Magar_Community_-1968Bhume Festival _Magar_Community_-1969Bhume Festival _Magar_Community_-1970Bhume Festival _Magar_Community_-1971Bhume Festival _Magar_Community_-1972Bhume Festival _Magar_Community_-1973Bhume Festival _Magar_Community_-1974Bhume Festival _Magar_Community_-1975

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप