सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
मधेस सरकारकाे बजेट

मधेस प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशतले बढायो

सोमबार, ०१ असार २०८३, १४ : ५०
सोमबार, ०१ असार २०८३

सारांश

  • मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशतले बढाएको छ।
  • आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत प्रदेश सरकारले कर्मचारीको तलब बढाउने घोषणा गरेको हो।
  • प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको आधारमा तलबमा १० प्रतिशत वृद्धि गरिएको छ।

काठमाडौँ । मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । 

आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत प्रदेश सरकारले कर्मचारीको तलब बढाउने घोषणा गरेका हुन्। 

‘प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको आधारमा तलबमा १० प्रतिशत वृद्धि गरेको छु’, बजेट भाषण गर्दै युवराज भट्टराईले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप