आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)

आइतबार, ०७ असार २०८३, १० : ४८
आइतबार, ०७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट ५५० जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
  • पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा सुदूरपश्चिमबाट ५५० जनालाई समेटिएको छ ।
  • रास्वपाको महाधिवेशन चितवनमा आइतबारदेखि सुरु भई मंगलबारसम्म चल्नेछ ।

काठमाडौँ । रास्वपाको महाधिवेशनमा सुदूरपश्चिम प्रदेशमा ५५० प्रतिनिधि सहभागी हुने भएका छन् । 

पार्टीको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको प्रतिनिधिको सूचीमा सुदूरपशिचमबाट ५५० जनालाई समेटिएको हो । 

रास्वपाको महाधिवेशन आइतबारदेखि सुरु भएर मंगलबारसम्म चितवनमा चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप