एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
बुधबार, १७ असार २०८३, १७ : ३२
काठमाडौँ । नाटक ‘स्याल सिंह’ अहिले एक थिएटरमा मञ्चन भइरहेको छ । कक्षा ८ को नेपाली विषयमा समावेश कथामा आधारित नाटक एक थिएटरकै प्रस्तुतिमा असार ५ गतेदेखि मञ्चन सुरु भएको हो ।
नाटकको निर्देशन तथा परिकल्पना तीर्थराज विश्वकर्माले गरेका छन् । नाटकले वर्तमान समाजमा क्रमशः हराउँदै गएको मानवीय भावना, करुणा र संवेदनशीलतालाई उजागर गर्छ ।
नाटकमा सोनम तामाङ, सविन थामी, विशाल शाही, सेर्मो तामाङ, सुस्मिता गुरुङ, प्रकाश कार्की र स्काई राईको अभिनय रहनेछ । नाटक असार २३ गतेसम्म नियमित मञ्चन हुने एक थिएटरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन पूरै हाबी, अस्ट्रिया विरुद्ध १–० को अग्रता
-
स्पेनले लियो सुरुवाती अग्रता
-
स्पेनले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्
-
स्पेन र अस्ट्रियाबिचको खेल सुरु, के स्पेनले १६ वर्ष लामो ‘नकआउट’ खडेरी तोड्ला ?
-
युरोपेली डिफेन्डिङ च्याम्पियनलाई अस्ट्रियाको चुनौती
-
पोखराका युवालाई महानगरको ‘युथ एक्सेलेन्स अवार्ड’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण