जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
शुक्रबार, १९ असार २०८३, १२ : १८
बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । मधुवन नगरपालिका-१ कमलपुर बस्ने २२ वर्षीय भूपेन्द्र भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
भूपेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पाबाट दालचिनी भारत निर्यात
-
‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभा बैठक स्थगित
-
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल
-
संवैधानिक परिषद् बैठक आह्वान
-
लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको आज पनि माइतीघरमा धर्ना, तस्बिरहरु
-
काठमाडौँमा सुस्तावासीको धर्ना : गृहमन्त्रीको आश्वासनले मानेनन्, प्रधानमन्त्रीलाई नै भेट्ने अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण