मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र झाको मुद्दामा आज सुनुवाइ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । रायमाझी र झाले दिएको...