‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
सोमबार, ११ साउन २०८३, १५ : ३६
काठमाडौँ । चलचित्र विकास बोर्डले फिल्म ‘रोल नं. १’ र ‘भागदौड’को अहिले सम्मको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ ।
आइतबार रातिसम्मको रिपोर्टअनुसार फिल्म ‘रोल नं. १’ को ग्रस कलेक्सन १ करोड ७८ लाख ५१ हजार ६५८ रुपैयाँ छ । फिल्मलाई ७१ हजार ४७३ जनाले हेरेका छन् ।
त्यस्तै फिल्म ‘भागदौड’ले १ लाख १९५ रुपैयाँ कमाएको छ । यस अवधिमा फिल्मको टिककट ४४२ वटा बिक्री भएको छ । गत वैशाखदेखि यता रिलिज फिल्ममध्ये सबैभन्दा कम व्यवसाय गर्ने ‘भागदौड’ बनेको छ ।
'रोन नं १' जेठ १५ र 'भागदौड' असार २६ मा प्रदर्शनमा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण