मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी सोनाली बेन्द्रे फर्किइन्

सोमबार, १७ मङ्सिर २०७५, ०९ : ५७
सोमबार, १७ मङ्सिर २०७५

क्यान्सर पीडित बलिउड नायिका सोनाली बेन्द्रे मुम्बई फर्किएकी छिन् । नायिकालाई सोमबार बिहान मुम्बई एयरपोर्टमा देखिएको हो । सोनाली श्रीमान् गोल्डी बहलसँग अमेरिकाबाट मुम्बई फर्किएकी हुन् ।  

सोनालीले पापाराजीलाई मिठो मुस्कानसहित नमस्कार गरेर अभिवादन गरिन् ।

View this post on Instagram

#sonalibendre welcome back 🙏🙏👍

A post shared by Viral Bhayani (@viralbhayani) on

आइतबार सोनालीले आफू भारत फर्कने तयारी गरिरहेको भन्दै सोसल मिडियामा पोस्ट गरेकी थिइन् ।

त्यसै पोस्टमा सोनालीले न्यूयोर्कमा आफूले धेरै कुरा सिकेको र आफ्नो जन्मभूमि र माया गर्ने व्यक्तिमाझ फर्कन लागेकोमा अत्यधिक उत्साहित भएको बताएकी थिइन् । उक्त पास्टमार्फत सोनालीले क्यान्सरसँगको लडाईं अहिले नै समाप्त नभएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘लडाईं अहिले नै सिद्धिएको छैन तर यो छुट्टीमा निकै खुसी हुने आश गरेकी छु ।’

View this post on Instagram

Our poster girl of courage #sonalibendre

A post shared by Viral Bhayani (@viralbhayani) on

View this post on Instagram

#sonalibendre today at the airport

A post shared by Viral Bhayani (@viralbhayani) on

View this post on Instagram

Welcome back home 🙏 #sonalibendre

A post shared by Viral Bhayani (@viralbhayani) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप