सधैँ फिटः ४५ वर्षीया मलाइका अरोराको ‘हट अवतार’
मङ्गलबार, १८ मङ्सिर २०७५, १२ : २७
एजेन्सी – बलिउडकी ‘आइटम गर्ल’ मलाइका अरोरा सामाजिक सञ्जालमा बारम्बार भाइरल भइराख्छिन् ।

आफ्नो उमेरभन्दा १२ वर्ष कान्छा प्रेमी अर्जुन कपूरसँगको प्रमेसम्बन्धका कारण उनी यतिवेला चर्चामा छिन् ।

टेलिभिजन कार्यक्रममा निर्णायक भूमिका निभाइरहेकी अरोरासँगै करण जोहर पनि कार्यक्रममा निर्णायककै भूमिकामा छन् ।

यसै क्रममा ४५ वर्षीया मलाइकाले केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जसमा उनी निकै बोल्ड देखिएकी छिन् । यति धेरै उमेर भइसक्दा पनि उत्तिकै फिट र बोल्ड हुनु उनको विशेषता नै हो । उनको तस्बिरमा धेरैले जिज्ञासासमेत व्यक्त गरेका छन् कि मलाइका कसरी आफूलाई सधैँ यति फिट बनाउँछिन् ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण