मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

प्रियंकालाई बेहुलीको रुपमा देख्दा रोए निक, भिडियो भाइरल

बुधबार, १९ मङ्सिर २०७५, ०८ : ०४
बुधबार, १९ मङ्सिर २०७५

प्रियंका चोपडाले निक जोनससँगको विवाहका तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । फोटोका साथै उनले क्रिश्चियन परम्परामा गरिएको विवाहको एउटा भिडियो पनि सेयर गरेकी छिन् । उक्त भिडियोमा निक प्रियंकालाई बेहुलीको रुपमा देखेर भावुक भएको देख्न सकिन्छ ।

प्रियंका बेहुलीको रुपमा सजिएर आफूतर्फ आउँदै गरेको देखेर निकको आँखा रसाउँछन् । आँसु गालासम्मै आइपुगेपछि उनले त्यसलाई पुच्छन् ।

प्रियंकाको ब्राइडल गाउन राल्फ लरेनले डिजाइन गरेका छन् । उनले क्रिश्चियन वेडिङमा हातले एम्ब्रोइडरी गरिएको गाउन लगाएकी छिन् । डिजाइनरका अनुसार उनको यो वेडिङ गाउनको एम्ब्रोइडरीमा एक हजार आठ सय २६ घण्टा लागेको छ ।  
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Once upon a fairytale... @nickjonas Link in bio @people

A post shared by Priyanka Chopra (@priyankachopra) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप