फिल्म ‘एभेन्जर्स एन्डगेम': २४ घण्टामै सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड तोड्यो
बुधबार, २६ मङ्सिर २०७५, ११ : १०
एजेन्सी – हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’को पहिलो ट्रेलरले रिलीज भएको २४ घण्टामा अहिले सम्म सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड तोडेको छ । यही फिल्मको अघिल्लो भाग ‘एभेन्जर्स इनफिनिटि वार’ को रेकर्ड तोड्दै सवैभन्दा धेरै हेरिएको ट्रेलर बन्न सफल भएको हो ।
डिसेम्बर ७ मा रिलीज भएको २४ घण्टामा २८९ मिलियन दर्शकले ट्रेलर हेरेका थिए । भने ‘एभेन्जर्स इनफिनिटि वार’ २४ घण्टामा २३० मिलियन दर्शकले हेरेका थिए । यो रेकर्ड सामाजिक सञ्जाल फेसबुक, ट्विटर र युट्युबको भ्युजलाई जोडर तयार गरिन्छ ।
यसैगरी ‘एन्डगेम’ ले ट्विटरमा पनि सबैभन्दा धेरै मेन्सन भएको फिल्मको रेकर्ड तोडेको छ । यो फिल्मको ट्रेलरलाई ५४९००० मेन्सन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण