ईशा अम्बानीको विवाहः क–कसको रह्यो उपस्थिती (हेर्नुहोस् २४ तस्बिर)
शुक्रबार, २८ मङ्सिर २०७५, १२ : ०६
मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाह भइसकेको छ । यो विशेष मौकामा बलिउड सेलिब्रिटीको पनि उल्लेख्य सहभागिता रह्यो ।
विवाहमा सलमान खान, अमिताभ बच्चनको परिवार, रणबीर–दीपिका, ऋतिक रोशन, जान्ह्वी कपुर, सेफ– करिना, करिश्मा कपुरका साथै आलिया भट्ट, प्रियंका–निक, करण जोहर, गौरी खान, शिल्पा शेट्टीको उपस्थिती रह्यो ।
यस्तै, शबाना आजमी, जावेद अख्तर, शाहिद कपुर, रजनीकान्त, सोनम कपुर, अनिल कपुर, ज्याकी श्रोफ, हरभजन सिंह, सचिन तेन्दुल्करलगायतको उपस्थिती रह्यो ।
हेरौं तस्बिरः
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण