कट्रिनाले भनिन्, ‘मलाई चुम्बन गर्न पाउनु शाहरुखको भाग्य’
बलिउडकी बार्बी गर्ल भनेर चिनिने कट्रिना कैफले शाहरुख खानले उनलाई ‘किस’ गर्नु उनको लागि नभई शाहरुखका लागि भाग्यको कुरा बताएकी छिन् ।
कट्रिनाले शाहरुखसँग फिल्म ‘जिरो’ मा काम गरेकी छिन् ।
फिल्मको कट्रिनाको नयाँ गीत पनि रिलिज भएको छ ।
कट्रिनाले उक्त गीत फिल्ममा उनको इन्ट्रोसँग भएको पनि बताएकी छिन् ।
शाहरुख खानलाई चुम्बन गरिरहेको एक दृश्यलाई आधार बनाएर शाहरुख खानलाई चुम्बन गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गर्नुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘मैले कि भाग्मानी महसुस गर्ने ? शाहरुख खानले पो आफूलाई भाग्यमानी ठान्नुपर्छ ।’
कट्रिनाले थपिन्, ‘यो तपाईंलाई कसले भन्यो कि म भाग्यमानी हुँ । उनी भाग्मानी हुन् ।’
कट्रिनाले उक्त गीतको डान्सका लागि अत्यधिक मेहनत गरेको बताएकी छिन् ।
आफ्नो ध्यान गीतलाई कसरी जिवन्त बनाउने भन्नेमा मात्र केन्द्रीत भएको उनले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण