पहिलोपटक एउटै फिल्ममा दीपिका पादुकोण र राजकुमार राव
सोमबार, ०२ पुस २०७५, १० : ३९
एजेन्सी – अभिनेत्री दीपिका पादुकोण र राजकुमार रावले पहिलोपटक एउटै फिल्ममा अभिनय गर्ने भएका छन । उनीहरु एसिड पीडित लक्ष्मी अग्रवालको जीवनमा आधारित फिल्ममा सँगसँगै देखिन लागको हुन् ।
आफ्नै प्रोडक्शन हाउसबाट फिल्म निर्माण गर्न लागेकी दीपिकाकाको को–स्टारको भूमिकामा राजकुमार राव देखिनेछन् । भने फिल्मको निर्देशन मेघना गुलजारले गर्ने बताइएको छ ।
केही दिनअघिमात्रै अभिनेता रणवीर सिंहसँग विवाह गरेकी दीपिकाले विवाहपछि पहिलो फिल्म खेल्दैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण