फिलिपिन्सकी सुन्दरीले बाजी मारिन् मिस युनिभर्सको ताज, हेर्नुहोस् १४ तस्बिर
सोमबार, ०२ पुस २०७५, १० : ४९
फिलिपिन्सकी सुन्दरी क्याट्रिवना ग्रेले मिस युनिभर्स २०१८ को ताज बाजी मारेकी छिन् । ९३ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त मिस युनिभर्सको उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् ।
२४ वर्षे फिलिपिना–अष्ट्रेलियनले दक्षिण अफ्रिकाकी डेमी लिग नेल पिटर्सलाई पछि पार्दैै फिलिपिन्सका लागि ताज दिलाउने चौथो सुन्दरी बनेकी छिन् । मिस भेनेजुएला, स्थेफानी गुटियरेजले बैंककमा सोमबार आयोजित फिनालेको तेस्रो स्थान हाँसिल गरेकी छिन् ।
नेपालकी प्रतिनिधी मनिता देवकोटा शीर्ष १० मा पर्न सफल भइन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण