रणबीर सिंह नबोलाइएको विवाहमा पुगेपछि.... (भिडियो)
मङ्गलबार, ०३ पुस २०७५, ०९ : ४३
रणबीर सिंह विवाहपछि आजकाल रिलिजको संघारमा रहेको फिल्म सिम्बाको प्रोमोशनमा व्यस्त छन् । फिल्मको प्रामोशनका लागि उनले कुनै कमी छोडेका छैनन् । यसै सिलसिलामा रणबीर सिंह नबोलाइएको विवाहमा पनि सरिक भए । सोसल मिडियामा रणबीरको यो भिडियोबारे निकै चर्चा भइरहेको छ ।
रणबीर सिम्बा फिल्मको प्रोमोशनको सिलसिलामा मुम्बईको एक होटलमा बसेका थिए । यसै होटलमा एउटा विवाहको भइरहेको थियो । रणबीर त्यही विवाहमा पुगेर दुलहा–दुहलीसमेत विवाहमा उपस्थित सबैलाई चकित तुल्याए । रणबीरले दुलहा–दुलहीलाई भेटेर बधाई पनि दिए र पाहुनासँग फोटो पनि खिचाए ।
हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण