बन्नेछ शाहरुख खानको डन थ्री, तर यो कुरामा उदास छन् प्रशंसक
मङ्गलबार, ०८ माघ २०७५, ०९ : १५
शाहरुख खानका लागि सन् २०१८ व्यवसायिक हिसाबले राम्रो भएन । फिल्म ‘जिरो’ बक्स अफिसमा नराम्रोसँग असफल भएको छ । तर यो वर्ष शाहरुख खान सफल सिरिजमार्फत डन थ्री लिएर आउँदैछन् । रिपोर्टका अनुसार यो सिरिजको अन्तिम फिल्म हुनेछ त्यसकारण शाहरुख खानका प्रशंसक यो एउटा कुरामा उदास छन् ।
रिपोर्टका अनुसार अन्तरिक्ष यात्री राकेश शर्माको जीवनमा बनिरहेको फिल्म ‘सारे जहाँ से अच्छा’ को सुटिङ समाप्त गरेपछि शाहरुख डन थ्रीको सुटिङ सुरु गर्नेछन् । डन थ्रीका लागि शाहरुखले राकेश शर्माको बायोपिकबाट अलग्गिएको अफवाह फैलिएको थियो । अब डन थ्रीको टाइटलको चर्चा छ । खबरका अनुसार फिल्मको टाइटल ‘डन दि फाइनल च्याप्टर’ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण