ग्रामी अवार्डः जब क्यामराको अगाडि नै पार्टनरलाई चुम्बन गर्न थाले काइली, कार्डी बी (हेर्नुहोस् २१ तस्बिर)
लस एन्जलिसमा आइतबार राती ६१ औं ग्रामी अवार्डको आयोजना भयो । यो मौकामा थुप्रै स्टार्स पुगे । तर सर्वाधिक चर्चामा थिए मोडल र रियालिटी स्टार काइली जेनर ।
वास्तवमा, रेड कार्पेटमा उपस्थिती जनाउने क्रममा काइली आफ्ना प्रेमी र –यापर ट्रेविस स्कटलाई चुम्बन गरिरहेको देखिइन् ।

ग्रामी अवार्डमा काइली र स्कट सँगै पुगेका थिए ।

दुबै रेड कार्पेटमा आउनेबित्तिकै एक–अर्कालाई अँगालो हाले । त्यसपछि एक–अर्काले क्यामरालाई खुबै पोज दिए ।


यतिमात्र होइन, दुबै क्यामराको अगाडि निकै इन्टिमेट भएर एक–अर्कालाई फ्रेन्च किस गर्न थाले ।
काइली गेगी पिंक शाइनिङ ड्रेसमा निकै सुन्दर देखिएकी थिइन् ।
यस्तै, स्कटले कालो कोट लगाएका थिए ।
स्मरण रहोस्, किम कार्दासियनकी कान्छी बहिनी काइली एक छोरीकी आमा पनि हुन् ।
काइलीमात्र होइन, –यापर र गायिका कार्डी बी पनि आफ्नी श्रीमतीसँगै उक्त कार्यक्रममा पुगेकी थिइन् ।

उनले पनि आफ्ना श्रीमानलाई रेड कार्पेटमा चुम्बन गरेकी थिइन् ।
कार्डी बीको यस्तो व्यवहार सोसल मिडियामा निकै चर्चा भइरहेको छ ।
उनलाई धेरैले ट्रोलसमेत गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
-
प्रख्यात अभिनेता साम निलको निधन
-
स्वर्णिम वाग्लेको भूमिकालाई लिएर बालेन असन्तुष्ट, यी मन्त्रीको कार्यसम्पादनमा रविको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण