हरेक वर्ष अर्बौंको विषादी, आयातीत मध्ये ८५ प्रतिशत फलफूल र तरकारीमा प्रयोग
बुधबार, २५ असार २०७६, ०७ : ३०
पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो ।
आयातीत विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग गरिन्छ ।
जानकारका अनुसार जलवायु परिवर्तनसँगै खेती प्रणालीमा देखिएको समस्याले विषादीको आयात बढाएको छ । ‘पछिल्लो समय नयाँ÷नयाँ किरा देखिएका छन् । एकल खेतीमा रसायन हालेपछि रासायनिक विषादीको विकल्प छैन । माटोमा हुने जैविक विषादी मरिसक्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण