सलमान खानले आमासँग गरे रोमान्टिक डान्स, भाइरल भयो भिडियो
मङ्गलबार, ०७ साउन २०७६, १० : ४७
सलमान खान आजकाल सोसल मिडियामा निकै सक्रिय छिन् । उनी लगातार आफ्ना नयाँ भिडियो सेयर गरिरहन्छन् । सलमान खानले सोमबार एउटा भिडियो सेयर रगेका छन् जसमा उनी आमा सुशिला चरकसँग नाचिरहेको देख्न सकिन्छ । यो भिडियो सलमान खानको घरमा आयोजना भएको पार्टीमा खिचेको बताइन्छ ।
सलमान खानले भिडियो सेयर गर्दै लेखेका छन्, ‘आमाले यो नाचगान बन्द गर्न भनिरहनुभएको थियो ।’ वास्तवमा भिडियोको अन्त्यमा सलमान खानकी आमाले डान्स र रेकर्डिङ दुबै बन्द गर्न भनिरहेको देख्न सकिन्छ । सलमान खानका प्रशंसकलाई यो भिडियो निकै मन परिरहेको छ । भिडियो सेयर गरिएको १९ घण्टाभित्र यसलाई ३६ लाख बढी पटक हेरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण