‘जीपीएस ट्र्याकिङ’ लाई छुट्टै अनुमतिपत्र !
बुधबार, ०८ साउन २०७६, ०८ : १६
सवारी तथा व्यक्ति रहेको ठाउँ पत्ता लगाउने ‘ग्लोबल पोजिसनिङ् सिष्टम (जीपीएस) ट्र्याकिङ प्रणालीको सेवा उपलब्ध गराउने सेवाप्रदायकले छुट्टै अनुमतिपत्र लिनुपर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणले योजना तयार गरेको छ ।
यसका लागि चालु आर्थिक वर्षभित्रै अनुमतिपत्र जारी गर्ने कार्यक्रम प्राधिकरणले तय गरेको छ ।
अहिले जीपीएस ट्र्याकिङका लागि हरेक सेवाग्राहीले आफैँ अनुमति लिनुपर्ने अवस्था रहेकोमा यो व्यवस्था लागू भएपछि कुनै निश्चित कम्पनीले प्राधिकरणबाट अनुमतिपत्र लिने र आफ्ना ग्राहकलाई सेवा प्रदान गर्न सक्ने प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण