विज्ञापनमा झण्डा अवमूल्यन गर्न निषेध, विदेशमा छुट !
आइतबार, १२ साउन २०७६, ०८ : ४७
काठमाडौं–राष्ट्रगान, राष्ट्रिय झण्डा र विभूतिको अवमूल्यन हुने गरी विज्ञापन प्रकाशन तथा प्रशारण गर्न नपाइने भएको छ ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा स्वदेश उत्पादनलगायत राष्ट्रिय महत्वका विषयमा विदेशमा विज्ञापन गर्दा झण्डा, चिन्ह, राष्ट्रलगायत प्रयोग गर्न पाइने तर तिनको अवमूल्यन गर्न नपाइने व्यवस्था गरेको हो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण