पूर्व युवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गर्ने
आइतबार, १९ साउन २०७६, ११ : १२
काठमाडौँ– पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गर्ने भएको छ ।
दिउँसो १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी शाह आफै उपस्थित हुने पूर्व राजाका संवाद सचिव फणिराज पाठकले रातोपाटीलाई बताए ।
ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण