एभरेष्ट इन्सुरेन्सको ५ लाख २९ हजार कित्ता सेयर लिलामीमा, साउन २९ गतेदेखि बिक्री खुला
एभरेष्ट इन्सुरेन्स कम्पनीको ५ लाख २९ हजार ७ सय ८० कित्ता सेयर लिलाममा बिक्री खुला हुने भएको छ ।
कम्पनीको संस्थापकतर्फ १ लाख ४६ हजार ७ सय ७५ कित्ता सेयर र सर्वसाधारण तर्फको ३ लाख ८३ हजार २ सय ५ कित्ता सेयर लिलाममा बिक्री खुला गर्न लागेको हो ।
यसको बिक्री साउन २९ गतेदखि खुल्नेछ र भाद्र ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
सेयर खरिद बोल कबोल गर्दा न्युनतम सय कित्तासम्मका लागि गर्नुपर्नेछ । सेयरको मूल्य प्रतिकित्ता सय रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य तोकी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र आवेदन फारम सिद्धार्थ कयापिटल लिमिटेल नारायणचौर नक्साल, एभरेष्ट इन्सुरेनस कमपनी लिमिटेडको मूख्य कार्यालय हात्तिसार, सिद्धार्थ बैंकको कार्यालय विराटनगर, विर्तामोड, बीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण