सर्पले टोकेर दुई बालबालिकाको मृत्यु
शुक्रबार, २४ साउन २०७६, १२ : ४४
बुटवल । गत सुतिरहेको बेला दाङ्गमा सर्पले टोकेर दुई बालबालिकाको मृत्यु भएको छ ।
राजपुर गाउँपालिका ७ भौवानाका शेरबहादुर सार्कीकी १३ वर्षीया छोरी करिष्मा सार्की र ११ बर्षिय छोरा सुजु सार्कीको मृत्यु भएको हो ।
उनीहरुलाई उपचारका लागि भारतको बहराइच जिल्ला सिरिसया लागिइको र उपचारकै क्रममा आज मृत्यु भएको जानकारी आएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण