हदबन्दी छुटको भन्दै जग्गाको दुरुपयोग
आइतबार, ०८ भदौ २०७६, ०६ : २०
हदबन्दी छुटका नाममा लिएको जग्गा दुरुपयोग भएको छ । नियाबगान, हाउजिङ, हाइड्रोपावर कम्पनी लगायतले हदबन्दी छुटका नाममा ठूलो परिमाणमा जग्गा ओकट्दै आएका छन् । ती जग्गा कुन अवस्थामा छन् भन्ने विवरण सरकारसँग छैन ।
हदबन्दी छुट भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिको हो । ती जग्गाको हदै दुरुपयोग भएपनि मन्त्रालय बेखबर छ । मन्त्रालयका उपसचिव लिलानाथ दाहालले हदबन्दी जग्गाको अद्यावधिक विवरण तयार नभएको बताए ।
सरकारले उपत्यका र पहाडमा आयोजना, उद्योग, प्रतिष्ठान, हाउजिङ कम्पनीलाई गरी ७६ हजार ७६६ रोपनी १२ आना ३ पैसा २ दाम हदबन्दी छुट दिएको छ । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण