भारतीय गाडीमा नलकटुवा बरामद, मान्छे फरार
बुधबार, ११ भदौ २०७६, १४ : ५३
जनकपुर– चेकजाँच गर्ने क्रममा प्रहरीले धनुषामा एक थान कटुवा पेस्तोल बरामद भएको छ । धनुषाको औरही गाउँपालिका– ३ बिकमपुरस्थित सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बुधबार कटुवा पेस्तोल बरामद गरेको हो ।
सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको देखेपछि बी आर ३२ जी एच ७६२ भारतिय नम्बर प्लेटको गाडीमा सवार भएका मानिस मोटरसाइकल र हतियार फालेर फरार भएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजु उप्रेतीले जानकारी दिए ।
औरहीबाट बालगंगा तर्फ आउँदै गरेको ती मानिसले पेस्तोल फालेर फरार भएको थियो । फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण