राम्रो काम गरौँ बरी लै
सोमबार, १६ भदौ २०७६, १२ : ३६
-निरा पराजुली
यो धर्तीमा जन्म लियौ, यै धर्तीमै जान्छौँ बरी लै
केही जान्न हाम्रो साथमा, पाप पुन्य लान्छौ बरी लै ।
जन्मलिँदा हुन्छौ होला, दुई केजीको जत्रो बरी लै
मरेपछि त्यति हुन्छ, खरानीको थुप्रो बरी लै ।
बाँचुन्जेल माटो माथि, मरे माटोमुनि बरी लै
सबैलाई राम्रो गरौँ, पूरा हुन्छ कर्म बरी लै ।
सबैलाई राम्रो गरौँ एक बारको जुनी बरी लै
कसैको नि नदुखाउनी मन, हुन्छ हाम्लाई धर्म बरीलै ।
यही हुन्न कस्तो आउँछ, भोलि त्यो दिन बरी लै
सकेसम्म राम्रो गरौँ, नराम्रो त किन ? बरी लै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण