नेशनल लाईफ इन्स्योरेन्स शेयरधनीलाई १४.५ प्रतिशत बोनस शेयर वितरण गर्ने
शुक्रबार, २० भदौ २०७६, १३ : १३
काठमाडौं–नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई १४.५ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ ।
बिहिबार बसेको संचालक समितिको ४१७औं बैठकले आर्थिक वर्ष २०७४/०७५को लागि हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी ३ अर्व ७४ लाख ४० हजार ५ सय ३५ मा १२ प्रतिशतका दरले नगद लाभांश साथै २.५ प्रतिशतले बोनस शेयरको रुपमा लाभांश गरी कूल लाभांश १४.५ प्रतिशत प्रदान गर्ने निर्णय गरेको हो ।
साथै बोनस शेयरमा लाग्ने करको लागि समेत व्यवस्था गरिएको छ । उक्त निर्णय बिमा समितिको स्विकृती र आगामी वार्षिक साधारणसभामा अनुमोदन पश्चात मात्र कार्यान्वयन हुने इन्स्योरेन्सले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण