गोदरेज “फ्रि कपल ट्रिप टु बाली” अफर
काठमाडौं– गोदरेज अप्लाएन्सले चाडपर्वको अवसरमा ग्राहकहरु माझ “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको छ ।
यो योजना अन्र्तगत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको छ । यो योजना अन्र्तगत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नेछन् ।
लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि Godrej (space) Customer Name (space) Model Number (space) Serial Number (space) Address टाइप गरी पठाउन सकिन्छ ।
यो योजना अन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवशर प्राप्त गर्न सकिन्छ साथै ए.सी.को खरिदमा फ्रि जडान गर्ने कम्पनीले जनाएको छ । यस चाड पर्वमा अझ बढी खुशी र उत्सव मनाउनको लागि गोदरेजले “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको हो ।
यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २०, २०७६ गते देखि सिमित अवधिको लागि मात्र लागू हुनेछ । यो योजना नेपाल अधिराज्यभरमा रहेको सि.जी. डिजिटल आउट्लेटहरुमा उपलव्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण