सत्यमोहन जोशीको जन्मशताब्दीको अवसरमा सिक्काको लोकार्पण (फोटोफिचर)
मङ्गलबार, २४ भदौ २०७६, १८ : ०२
काठमाडौं– संस्कृतिविद् सत्यमोहन जोशीको जन्मशताब्दी वर्षको अवसरमा टकमारी गरिएका २०७६ सिरिज गरिएका रु १००, रु १ हजार र रु २५ सय दरमा स्मारिका सिक्काहरुको लोकार्पण गरिएको छ । उक्त सिक्का नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, टक्सर महाशाखाबाट टकमारी गरिएका थिए ।
ललितपुर महानरपालिकाद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवाडाले लोकार्पण गरेका थिए । कार्यक्रममा सस्कृतिविद् जोशी, सांसदहरु पम्फा भुसाल, नवराज सिलवाल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थिति रहेको थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण