गौतमलाई डेङगु संक्रमण नरहेको सचिवालयको पुष्टि
मङ्गलबार, २४ भदौ २०७६, १८ : ३४
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ‘प्रस्तावित’ उपाध्यक्ष वामदेव गौतमलाई डेङ्गु संक्रमण भएको आशंका गरिए पनि सामान्य रुगाखोकी मात्र भएको उनको सचिवालयले जनाएको छ ।
अपाध्यक्ष गौतमका निजी सहयोगी दिपक तामाङले सामाजिक सञ्चाल र समाचारमा आए जस्तो डेङगु संक्रमण नभएको जानकारी दिए ।
उनले आफ्नो फेसबुक वालमा अस्पतालको रिपोर्ट राखेर लेखेका छन्, ‘कमरेड बामदेव गौतम सामान्य रुगाखोकीका कारण आराम गरिराख्नु भएको छ । सामाजिक सञ्जाल र समाचारमा आए जस्तो डेङ्गु संक्रमण नभएको जानकारी गराउछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण