शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिवि सभा सदस्यमा निर्वाचन प्रक्रियाबाट विद्यार्थी चयन गर्न १६ क्याम्पका अध्यक्षहरूको माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापतिहरूले त्रिवि सभामा हुने विद्यार्थी प्रतिनिधित्व मनोनयनको सट्टा निर्वाचनबाट हुनुपर्ने माग गरेका छन्।  उनीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै...