बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सरकारले आयोजना स्वीकृत दिने, अर्को निकायले खारेज गर्दै जाँदा ऊर्जा क्षेत्रको विकास हुन सक्दैन : अध्यक्ष कार्की

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले आयोजना स्वीकृत दिने तर अर्को निकायले आयोजना खारेज गर्दा जलविद्युतको विकास हुन नसक्ने बताएका छन् । सोमबार...