काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विधान संशोधन तथा पुनर्लेखनका लागि भानुभक्त पोखरेलको नेतृत्वमा समिति गठन भएको छ । गत जेठ ३२ गते सम्पन्न २१औं साधारण सभाको...