शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आगामी बजेटमा गोसाइकुण्डलाई प्राथमिकता दिन सांसद घिमिरेको माग

काठमाडौँ । राष्ट्रियसभाका सदस्य वासुदेव घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा धार्मिक पर्यटन, कृषि आत्मनिर्भरता र खानी उत्खननलाई विशेष प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। बुधवार सङ्घीय संसद् सचिवालयमा बसेको विकास,...