आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खाडीको पछिल्लो अवस्थाबारे चीन र रुसका विदेशमन्त्रीबीच छलफल

एजेन्सी । अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको बताइएको छ ।  अमेरिकी सेनाको विशेष खालको कारवाहीमा...