वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकास गर्ने सम्झौता स्वीकृत गरेका छन् । उक्त सम्झौताअन्तर्गत साउदी अरेबियाले भविष्यमा आफ्नै भूमिमा युरेनियम प्रशोधन...