सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दिवङ्गत टेकबहादुरका बुवासँग अङ्कमाल गर्दै रेशमले भने, ‘हाम्रो भावनामाथि खेल्ने प्रयास  भयो’

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन् । स्व. साउँदको सालिक अनावरण कार्यक्रममा साउँदका बुवा नेत्र...