सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीनारायणको दिव्योपदेशको प्रामाणिकता र सान्दर्भिकता कति ?

वि.सं. १८०१ आश्विन १५ गते पृथ्वीनारायण शाहले नुवाकोटमा आक्रमण गरी विजय गरेर नेपाल एकीकरणको सुरुवात गरे । नुवाकोट त्यतिबेला कान्तिपुर राज्यअन्तर्गत थियो । नुवाकोट जितिसकेपछि त्यहीँ उनले राजधानी बनाएका थिए...