काठमाडौँ । क्यारिबियन सागरमा लागूऔषध तस्करी गर्ने डुङ्गाहरूमा अमेरिकी हवाई आक्रमण तानाशाहीको कार्य भएको कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले बताएका छन् । उनले बीबीसीसँगको एक अन्तर्वार्तामा यो कुरा भनेका हुन् । अनुसन्धानका...