काठमाडौँ । नेपालको प्रतिनिधित्व गर्दे जीवन विज्ञान प्रतिष्ठानले दोस्रो विश्व ध्यान दिवसको अवसरमा संयुक्त राष्ट्रसंघमा पुस ४ गते ध्यान सम्बन्धी दुई वटा कार्यक्रम गर्ने भएको छ । राष्ट्र सङ्घले विश्व...