नाइजर । उत्तरी नाइजेरियाको नाइजर राज्यअन्तर्गत बोर्गु क्षेत्रमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले तीन गाउँमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३२ जनाको मृत्यु भएको स्थानीय बासिन्दा र प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...