मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दाङका सडक डिभिजन प्रमुखलाई विप्लव समूहले कालोमोसो दल्यो

दाङ । सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको छ । सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताले कार्यालय प्रमुख चौधरीलाई...