मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पपीडितले राष्ट्रपतिसँग मागे खाद्यान्नदेखि घरसम्म

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन् ।  घाइतेहरूले उपचार, खाद्यान्न, घर...